HimalKhabar.com :: A Complete Nepali Political News Portal
भर्‍याङको कथा
भर्‍याङको कथा ऊ गुलाफको बुट्टा कुँदिएको मार्बलको सेतो, अग्लो भर्‍याङको सबैभन्दा तल उभिएको थियो। ऊ टाढा, धेरै टाढा एक टकले हेरिरहेको थियो। उसले हेरेको दृश्य यस्तो थियोः गरीबीको घुर्मैलो भीड बाढी आएको नदी झैँ मडारिइरहेको थियो। भीड उद्वेलित थियो, उम्लिइरहेको थियो।