HimalKhabar.com :: A Complete Nepali Political News Portal
'कहिलेकाहीं मृत्युले पनि एउटा किताब लेख्छ'
'कहिलेकाहीं मृत्युले पनि एउटा किताब लेख्छ' आफ्ना रचनाहरूमा महिलाले भोग्नुपरेको बन्धन र दासता, धर्म र लिङ्गका नाममा समाजले गरेको विभेद विरुद्ध स्वतन्त्र र निर्बन्ध जिन्दगी जिउनुपर्छ भन्ने विचार राख्ने अमृता प्रीतमले जिन्दगी पनि त्यस्तै निर्बन्ध बाँचिन्।