HimalKhabar.com :: A Complete Nepali Political News Portal
वैदेशिक रोजगारीको पीडाले डिप्रेशनदेखि आत्महत्यासम्म
वैदेशिक रोजगारीको पीडाले डिप्रेशनदेखि आत्महत्यासम्म वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूको परिवारमा देखिएको तनावले मनोसामाजिक समस्या बढ्दा ज्यानै जाने घटना बढिरहेका छन्।