HimalKhabar.com :: A Complete Nepali Political News Portal
फिनल्याण्डमा गुल्मेलीको धुइरो 
फिनल्याण्डमा गुल्मेलीको धुइरो  सन् ९० को दशकदेखि नेपालीले रेस्टुरेन्ट व्यवसाय थालेको फिनल्याण्ड अहिले रोजगारी र अध्ययनको आकर्षक गन्तव्य बनेको छ। तर, भाषाको ज्ञान र सीप नभइकनै ठूलो रकम खर्चेर जानेहरू भने शोषणमा परिरहेका छन्।