HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद् विघटनको मुद्दामा सर्वोच्चको व्याख्या र सम्भावित परिदृश्य
संसद् विघटनको मुद्दामा सर्वोच्चको व्याख्या र सम्भावित परिदृश्य हाम्रो निर्वाचन पद्धतिले कुनै एक दलको एकल बहुमत आउने सम्भावना लगभग शून्य नै छ। संसद्ले संविधानको धारा ७६(५) को समयसापेक्ष संशोधन या खारेजी नगर्ने हो भने अस्थिरताको शृंखला सजिलै टुट्ने देखिन्न।