HimalKhabar.com :: A Complete Nepali Political News Portal
चुनावका नाममा बेलगाम खर्च: आयोग नै बनाउँदै छ निर्वाचनलाई ‘रमिता’
चुनावका नाममा बेलगाम खर्च: आयोग नै बनाउँदै छ निर्वाचनलाई ‘रमिता’ देश आर्थिक संकटको भयबाट गुज्रिरहँदा पनि स्थानीय तह निर्वाचनले बहादुरभवनस्थित आयोगमा ‘दशैं लिएर’ आयो। निर्वाचनलाई अचाक्ली महँगो बनाउने गरी ढुकुटीमा लामो हात पार्न राज्यसंयन्त्रभित्र मौलाएको आर्थिक अराजकताको चिरफार: