HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्नपूर्ण आरोहणको त्यो ऐतिहासिक दिन 
अन्नपूर्ण आरोहणको त्यो ऐतिहासिक दिन  आजकै दिन ३ जुन १९५० मा फ्रान्सका मोरिस हेर्जोग र लुई लाशनालले संसारमै पहिलोपटक आठ हजार मिटरभन्दा माथिको अन्नपूर्ण प्रथमको सफल आराेहण गरे। त्यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष ३ जुनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाइन्छ।