HimalKhabar.com :: A Complete Nepali Political News Portal
राम कार्कीको फरक प्रतिवेदन- खटिरालाई क्यान्सर बन्न दिने प्रवृत्ति त्याग्नुपर्छ (पूर्णपाठ) माओवादीको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि नेता राम कार्कीले फरक मत राख्दै प्रस्तुत गरेको ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकको प्रतिवेदन।