HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘किशुनजीको चुनाव खर्च बचाएर फिर्ता दिएँ’
‘किशुनजीको चुनाव खर्च बचाएर फिर्ता दिएँ’ २०४६ साल अघिसम्मको बेग्लै परिस्थिति थियो, तर खुला समाजमा प्रवेश गरिसकेपछि क्रियाशील सदस्यतालाई रोक्नुपर्ने, सङ्कुचन गर्नुपर्ने कुनै पनि कारण म देख्दिनँ। यसलाई खुला गर्दा आन्तरिक लोकतन्त्र बलियो हुन्छ।