HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘समस्या धारा ७० मा होइन, मानसिकता छ’
‘समस्या धारा ७० मा होइन, मानसिकता छ’ संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति ‘फरक फरक’ लिङ्ग वा समुदायको भनेको छ, त्यहाँ ‘फरक’ शब्दलाई एक पटक होइन, दुई पटक ‘फरक फरक’ भनेर प्रस्ट पारिदिएको छ। यसको अर्थ फरक लिङ्ग र समुदायकै हुनुपर्दछ भन्ने हो।