HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रकृति दोहन: महिला झनै मारमा
प्रकृति दोहन: महिला झनै मारमा प्राकृतिक स्रोतको अभाव वा उपलब्धताले विशेष गरी ग्रामीण भेगका महिलाको समग्र जीवन प्रभावित हुने भएकाले यस्ता स्रोतको उपयोग, व्यवस्थापन, स्वामित्व र निर्णयमा उनीहरूकै अग्राधिकार हुनुपर्छ।