HimalKhabar.com :: A Complete Nepali Political News Portal
महीनावारी विभेदले पिल्सिएका छोरी
महीनावारी विभेदले पिल्सिएका छोरी मर्यादित महीनावारीलाई आत्मसात् नगर्दासम्म संविधानले सुनिश्चित गरेका अधिकारबाट महिलाहरू वञ्चित रहनुका साथै लैङ्गिक विभेदका बहुआयामिक असर कायम रहनेछन्।