HimalKhabar.com :: A Complete Nepali Political News Portal
 कुख्यात ‘बिकिनी किलर’ लाई जेल पुर्‍याउने त्यो फोटो ‘मभन्दा २५-३० मिटर पर सडकपारि साइबरको ढोकाछेउ शोभराजलाई देखें। मन आत्तियो। काँपेका हातले उनीतिर क्यामेरा तेर्स्याएँ। उनी साइबरबाट निस्किएर मोटरसाइकलमा हुइँकिए।’