HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोनामा अमेरिकाका नेपालीभाषीलाई के भयो ?
कोरोनामा अमेरिकाका नेपालीभाषीलाई के भयो ? कोभिडले हामीमा ठूलो कम्पन ल्यायो। परोक्ष र भर्चुअल भन्ने शब्द व्याप्त भयो। क्यानडा–अमेरिकामा चलेका धेरैजसो नेपाली–कक्षा परोक्ष भए। किताब विमोचन, कवि सम्मलेन, छलफल आदि सामाजिक सञ्जालमा बढी नै देखिए ।