HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीय नेपालमा कस्तो बनाउने राष्ट्रिय सुरक्षा परिषद् ?
संघीय नेपालमा कस्तो बनाउने राष्ट्रिय सुरक्षा परिषद् ? अहिलेको कोरोना संक्रमण महामारी र भविष्यमा निम्तिने यस्तै संकट र विपद्ले सिर्जना गर्ने चुनौतीसँग जुध्न राष्ट्रिय सुरक्षा परिषद्लाई सक्रिय पार्न अपरिहार्य छ।