HimalKhabar.com :: A Complete Nepali Political News Portal
राज्यसंयन्त्र र पत्रकार दाताको मुट्ठीमा छन् व्यापारिक संस्थाको प्रेस विज्ञप्ति छाप्नु वा दाताले बनाइदिएको भाष्य प्रचार गर्नुलाई ‘बिजनेस’ र ‘इकोनोमिक’ पत्रकारिता भन्न थालिएको छ।