HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाल टेलिकमको इन्टरनेट : गुणस्तरीय सेवा, ग्राहकप्रति उदासीन
नेपाल टेलिकमको इन्टरनेट : गुणस्तरीय सेवा, ग्राहकप्रति उदासीन नेपाल टेलिकमले एफटीटीएच प्रविधिबाट सस्तोमा गुणस्तरीय इन्टरनेट सुविधा दिइरहेको छ। तर, प्रचारको कमी, नयाँ जडानमा उदासीनता जस्ता कारण ६ प्रतिशत सेवाग्राहीले मात्र टेलिकमको फाइबर इन्टरनेट प्रयोग गर्छन्।