HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन बढ्दै छ नेपालमा डढेलो? 
किन बढ्दै छ नेपालमा डढेलो?  सरकारको उदासीनता‚ कानूनी अस्पष्टता‚ जलवायु परिवर्तन‚ परम्परागत ज्ञान प्रयोगमा कमी लगायत कारणले नेपालमा डढेलोका घटना बढिरहेका छन्।