HimalKhabar.com :: A Complete Nepali Political News Portal
बालबालिकाको चिहान बनिरहेको गाजा 
बालबालिकाको चिहान बनिरहेको गाजा  युद्धमा सर्वसाधारणको ज्यान नजाओस् भनेर सम्भव भएसम्मका सबै सावधानी अपनाएको दाबी इजरायली सेनाले गरे पनि इजरायली आक्रमण शुरू भएयता गाजामा सात हजारभन्दा बढी बालबालिकाको ज्यान गएको छ।