HimalKhabar.com :: A Complete Nepali Political News Portal
मृत्युदण्डः आधुनिक समाजको कालो धब्बा
मृत्युदण्डः आधुनिक समाजको कालो धब्बा दक्षिणएशियामै सबैभन्दा बढी नागरिक स्वतन्त्रता र अधिकार उपभोग गरिरहेको नेपालले विश्वका केही देशले मृत्युदण्डको कानून ब्युँताएको देखाएर यहाँ पनि त्यस्तै मानवताविरोधी प्रावधान माग्नेहरूसँग सचेत हुन जरुरी छ।