HimalKhabar.com :: A Complete Nepali Political News Portal
डराएको पत्रकारले मृत नागरिक जन्माउँछ
डराएको पत्रकारले मृत नागरिक जन्माउँछ कानूनको आडमा अधिकारहरू हनन हुँदै गइरहेका छन्। अभिव्यक्ति स्वतन्त्रतामा करौंती लगाइँदै छ। किन त भन्दा साराका सारा अवैध कामलाई वैध देखाउन सकियोस्।