HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय सरकारलाई कसरी बलियो बनाउने?
स्थानीय सरकारलाई कसरी बलियो बनाउने? जनताका समस्यालाई तत्काल सम्बोधन गर्न मात्रै होइन, संघीयतालाई संस्थागत गर्न पनि स्थानीय सरकारलाई बलियो बनाउँदै लग्नुपर्छ।