HimalKhabar.com :: A Complete Nepali Political News Portal
वरिष्ठ अधिवक्ताको उपाधि लिन किन अनिच्छुक?
वरिष्ठ अधिवक्ताको उपाधि लिन किन अनिच्छुक? वरिष्ठ अधिवक्ता सम्मान र आदरका लागि दिइने उपाधि हो। त्यो आदर कागज वा प्रमाणपत्रमा होइन‚ व्यवहारमा देखिनुपर्छ।