HimalKhabar.com :: A Complete Nepali Political News Portal
विद्यालयमै मिडिया साक्षरता
विद्यालयमै मिडिया साक्षरता मिडिया साक्षरताले सुसज्जित विद्यार्थीले समाजका वर्चस्वशाली विचारधारा र भाष्यहरूलाई चुनौती दिँदै आफ्नै वैकल्पिक मिडिया सिर्जना गर्न सक्छन्।