HimalKhabar.com :: A Complete Nepali Political News Portal
कति सुरक्षित छ विशिष्ट व्यक्तिको सुरक्षा?
कति सुरक्षित छ विशिष्ट व्यक्तिको सुरक्षा? साना हतियारको नियन्त्रण गर्ने सूक्ष्म योजना नबनाई सडकमा साइरन गुन्जाएर मात्र विशिष्ट र अति विशिष्ट व्यक्तिहरूको सुरक्षा हुन सक्दैन।