HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूँजी बजारका लागि किन घातक छ सर्वोत्तम सिमेन्टको शेयर प्रकरण? 
पूँजी बजारका लागि किन घातक छ सर्वोत्तम सिमेन्टको शेयर प्रकरण?  दोस्रो बजारमा आउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर स्वार्थ बाझिने गरी धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओले खरीद गर्नु अनैतिक र आचरणहीन काम हो, जसले शेयर बजारको पारदर्शिताप्रति सर्वसाधारणको विश्वास कमजोर पारेको छ।