HimalKhabar.com :: A Complete Nepali Political News Portal
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकार सम्बन्धी ‘ल्यान्डमार्क’ फैसला
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकार सम्बन्धी ‘ल्यान्डमार्क’ फैसला दाम्पत्य सम्बन्धको आधारमा दिइने गैरपर्यटकीय भिसा (स्पाउस भिसा) समलिङ्गी दाम्पत्य सम्बन्धमा रहेका व्यक्तिले पनि पाउने गरी सर्वोच्च अदालतले गरेको फैसला गैरद्वयसाङ्ख्यिक समुदायको अधिकारको सम्बन्धमा ‘ल्यान्डमार्क’ बनेको छ।