HimalKhabar.com :: A Complete Nepali Political News Portal
रानीको प्रेम
रानीको प्रेम ‘म पनि मेरी रानीसँगै मर्छु,’ निर्णय गरें। आदेश दिएँ- ‘चिहानमा रानीको शव मेरो काखमा राखेर सबै मलामी फर्किनू। प्रेम र मृत्युलाई अनुभूति गर्दै बिस्तारै मर्नेछु।’