HimalKhabar.com :: A Complete Nepali Political News Portal
मान्छेलाई जोड्ने सडक वन्यजन्तुलाई धराप
मान्छेलाई जोड्ने सडक वन्यजन्तुलाई धराप नेपालको प्रस्तावित एक राजमार्गले ठूला शिकारी जनावरमाथि जोखिम थपेको हालैको एक अध्ययनले देखाएको छ। नयाँ वन्यजन्तुमैत्री पूर्वाधार विकास सम्बन्धी सरकारी निर्देशिकाले यो समस्यालाई सहज बनाउन सक्ला?