HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति र प्रकृति नेपालका सौम्य शक्तिका स्रोत
संस्कृति र प्रकृति नेपालका सौम्य शक्तिका स्रोत सौम्य शक्तिमा हामी संसारमै धनी छौं। चाहे चार हजार वर्षअघिको वैदिक सभ्यताको कुरा गरौं वा २५ सय वर्षअघि संसारलाई चमत्कृत पार्ने बुद्ध धर्म।