HimalKhabar.com :: A Complete Nepali Political News Portal
सीसीएमसीको निर्णयले भक्तपुरमा उपचाररत संक्रमितको ज्यान जोखिममा
सीसीएमसीको निर्णयले भक्तपुरमा उपचाररत संक्रमितको ज्यान जोखिममा सीसीएमसीले जथाभावी गरेको निर्णयको असर भक्तपुरमा उपचाररत कोरोनाभाइरस संक्रमितमा परेको छ। अस्पतालहरूमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ।