HimalKhabar.com :: A Complete Nepali Political News Portal
अमेरिका, भारत र चीनको रणनीतिक चेपुवामा नेपाल
अमेरिका, भारत र चीनको रणनीतिक चेपुवामा नेपाल २००७ र २०४६ सालमा जस्तै २०६२/६३ को परिवर्तन पनि भारतको उत्प्रेरणामा आएको स्पष्ट छ। तर, ‘अमेरिकी साम्राज्यवाद’को भन्दा बढी ‘भारतीय विस्तारवाद’को विरोध गर्ने माओवादीलाई मूलधारमा ल्याएर भारतले के उपलब्धि हासिल गर्‍यो?