HimalKhabar.com :: A Complete Nepali Political News Portal
कहाँ हरायो हिउँदे झरी ?
कहाँ हरायो हिउँदे झरी ? यो वर्ष हिउँदमा अहिलेसम्म पानी नपर्दा कृषि उत्पादनमा कमीदेखि डढेलोसम्मको जोखिम बढेको छ। यसपटक प्रि–मनसुनमा पनि पानी कम पर्ने मौसमविद्हरु बताउँछन्।