HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुनर्निर्माणमा स्थानीय तागत
पुनर्निर्माणमा स्थानीय तागत २०७२ सालको भूकम्पले क्षति पुर्‍याएका ङातापोंल र भैरवनाथ मन्दिरको सबल र सफल पुनर्निर्माणले सबैको सहकार्य भए आफ्नो सम्पदा आफैं बनाउन सकिने सन्देश दिएको छ।