HimalKhabar.com :: A Complete Nepali Political News Portal
आरक्षण अन्त्य गरौं
आरक्षण अन्त्य गरौं आरक्षणको सुविधाबाट सबलीकृत कुनै पनि व्यक्तिलाई सामाजिक, आर्थिक, शैक्षिक रूपमा राष्ट्रिय औसतको अनुपातमा प्रतिनिधित्व भइसकेको वर्गलाई आरक्षणबाट क्रमशः हटाउँदै उक्त प्रतिशत खुलातर्फ थप गर्दै जानुपर्छ।