HimalKhabar.com :: A Complete Nepali Political News Portal
मैले बुझेको महीनावारी
मैले बुझेको महीनावारी विद्यालयमै महीनावारी खिसीटिउरी र छुवाछूतको विषय नभई जैविक प्रक्रिया हो भन्ने पढाए उनीहरूले यही कुरा परिवारलाई बुझाउन सक्ने रहेछन्।