HimalKhabar.com :: A Complete Nepali Political News Portal
सेनाको व्यावसायिक इच्छा
सेनाको व्यावसायिक इच्छा प्रशस्त सैन्य खर्च गर्ने सामर्थ्य नभएको नेपालले सन्तुलित, शान्तिपूर्ण तथा सौम्य शक्तिमा आधारित परराष्ट्र नीति मार्फत मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितकोे रक्षा गर्न सक्नुपर्छ।