HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेखन एक मौन भाषा
लेखन एक मौन भाषा मलाई सधैं लाग्छ- लेखनले जिन्दगी जोगाउँछ। शायद मेरो आफ्नै जीवन पनि यसैले जोगाएको छ। र मेरो लेखनले अरू कसैको जीवन जोगाउँछ भने त्योभन्दा खुशी अरू केहीले दिंदैन।