HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिनियाँ युवाको एउटै सपना- सरकारी जागीर
चिनियाँ युवाको एउटै सपना- सरकारी जागीर चिनियाँहरू सधैं हात हेर्ने गर्छन्। विगतमा हात हेर्दा आयु, जागीर र वैवाहिक जीवनबारे बताउने गर्थे भने अहिले भविष्यमा सरकारी जागीरमा नाम निस्कन्छ वा निस्कँदैन भन्ने आकलन गर्छन्।