HimalKhabar.com :: A Complete Nepali Political News Portal
एक चेतन, अनेक चेतना
एक चेतन, अनेक चेतना आफ्नो जीवनकालमा चेतनले फरक–फरक प्रकृतिका अनेक काम गरे। कहिले माछा विशेषज्ञ बने, सिनेमा बनाए, गीत–कविता–कथा लेखे, शिक्षक बने, सरकारी कर्मचारी भए, कुनै बेला त फूटबल खेलाडी पनि थिए रे। तर, उनलाई सम्झिइने आखिर यही सिर्जनाकै कामले हो।