HimalKhabar.com :: A Complete Nepali Political News Portal
अरनिको राजमार्गको कथा
अरनिको राजमार्गको कथा भारत र अमेरिकाको विरोधका बावजूद पनि राजा महेन्द्र अरनिको राजमार्ग बनाउने निर्णयमा टसको मस भएनन्।