HimalKhabar.com :: A Complete Nepali Political News Portal
के नेपाली मिडिया एकल विचारधाराको बन्दी त बनिरहेको छैन?
के नेपाली मिडिया एकल विचारधाराको बन्दी त बनिरहेको छैन? विचार र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने त्यही मिडियाले आफ्नो वैचारिक लाइनभन्दा बाहिरको विचारलाई ढिम्किन दिएन भने त्यहाँ पनि हिसाब गडबड हुन्छ। यो आफैंमा दोहोरो मापदण्ड हो। घुमीफिरी गणित उही हुन आउँछ- लोकतन्त्र र बहुलवादको नाममा एकल विचारधाराको पक्षपोषण।