HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेशमा फेरिंदै छन् हाम्रा नाम र थर, बिलाउँदै छन् गोत्र
विदेशमा फेरिंदै छन् हाम्रा नाम र थर, बिलाउँदै छन् गोत्र हामीले अंग्रेजी बोल्दा गल्ती गर्नु हुँदैन, शुद्ध मानकको उच्चारण र व्याकरण मिलाएर बोल्नुपर्छ, अर्को उपाय नै छैन भने झैं गर्छौं। अंग्रेजीमा हामीलाई गल्ती गर्ने छूट नै नभए जस्तो सोच्छौं। उनीहरू भने आफ्नो जिब्रो जसरी लाग्छ त्यसरी नै दुनियाँलाई बदलिदिन खोज्दा रहेछन्।