HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुर्खेतमा एक कोरोना संक्रमितको मृत्यु, कर्णालीमा अहिलेसम्म २० जनाको ज्यान गयो
सुर्खेतमा एक कोरोना संक्रमितको मृत्यु, कर्णालीमा अहिलेसम्म २० जनाको ज्यान गयो सुर्खेतमा शनिबार राति कोरोनाभाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।