HimalKhabar.com :: A Complete Nepali Political News Portal
बाँध सुरक्षामा मलेसियाको अभ्यास, नेपाललाई पाठ
बाँध सुरक्षामा मलेसियाको अभ्यास, नेपाललाई पाठ अघिल्लो साता हिमनदी विस्फोटपछि भारतको उत्तराखण्डस्थित धौलीगंगा नदीमा आएको बाढीले निर्माणाधीन ऋषिगंगा जलविद्युत् आयोजनाको बाँध बगायो। यसै सन्दर्भमा गत वर्ष मलेसियामा भएकाे बाँध सुरक्षासम्बन्धी सम्मेलनका विषय र त्यहाँकाे अभ्यास नेपाल र भारतजस्ता मुलुकका लागि उपयाेगी छन्।