HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘कोहिनूर’ को युद्धकथा 
‘कोहिनूर’ को युद्धकथा  नेपाल-अंग्रेज युद्धपछि बलभद्र कुँवर सन् १८१७-१८ तिर पञ्जाब गए। सन् १८१३ मा हात परेको कोहिनूर हीराका लागि बलभद्रले अफगान सेनासँग युद्ध लडेको र सोही युद्धमा वीरगति पाएको तथ्य गलत छ। त्यो युद्धको कोहिनूर हीरासँग कुनै सम्बन्ध छैन।