HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्नपूर्णमा पहिलो पाइला 
अन्नपूर्णमा पहिलो पाइला  बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलरी पनि मेरा साथी नै थिए। उनीहरूले भने- “हामीले तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस गर्‍यौं, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस्।” त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरूलाई मौका भयो, तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौँ’ भन्दै हामी अन्नपूर्णतिर लाग्यौं।