HimalKhabar.com :: A Complete Nepali Political News Portal
नायक भूमिकामा उनी...
नायक भूमिकामा उनी... स्वास्नीमान्छेलाई वेश्या बनाएर भोग्न एक सेकेन्ड नहिचकिचाउने, तर विदूषी भएर ससम्मान फूलमालाले सजिएको पनि सहन नसक्ने शासक सोचले ग्रस्त छ, समाजको मूल धार।