HimalKhabar.com :: A Complete Nepali Political News Portal
दश लाख
दश लाख बोनिनको घरमा दिनहुँ झगडा हुन्थ्यो। ती दुवै एकअर्कालाई घृणा गर्थे। लोग्नेकै दोषले १० लाख रुपियाँ पाउन नसकिएको हो भनेर बोनिनकी स्वास्नीले पनि भन्न छोडिन। कहिलेकाहीँ ऊ भन्थी- 'मैले अरू कुनै मानिससित बिहे गरेकी भए आज दुई हजार रुपियाँ प्रतिमास पाउने थिएँ।