HimalKhabar.com :: A Complete Nepali Political News Portal
किनमेल गर्नेको बजारमा चहलपहल छ तर, स्वास्थ्य मापदण्ड ख्यालै छैन (तस्वीरहरू)
किनमेल गर्नेको बजारमा चहलपहल छ तर, स्वास्थ्य मापदण्ड ख्यालै छैन (तस्वीरहरू) कोरोनाभाइरस महामारीबीच तिहारको किनमेल गर्नेहरुका कारण काठमाडौँको मुख्य बजार असन, इन्द्रचोक, भोटाहिटीतिर भीडभाड बढेको छ। तर, किनमेल गर्ने र व्यवसायीहरुले स्वास्थ्य मापदण्डको ख्यालै गरेका छैनन्।